कर्णालीमा सुध्रिएन बजेट खर्चस्थित, ११ अर्ब फ्रिज

२८ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट खर्चस्थित चालु आर्थिक वर्ष पनि लक्ष्यअनुसार हुन सकेन । चालु आर्थिक वर्ष ०८१/०८२ मा प्रदेश सरकारको ११ अर्ब ५० करोड बजेट फ्रिज भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष कूल विनियोजित बजेटको ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको थियो । तर प्रदेश सरकारले ६४.८२ प्रतिशत […]
थप पुरा समाचारको लागि