चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालियो

२६ असार, म्याग्दी । म्याग्दीको राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ । ३५ मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन […]
थप पुरा समाचारको लागि