कोशी प्रदेशको बजेट खर्च ७७ प्रतिशत

कोशी प्रदेशको बजेट खर्च ७७ प्रतिशत

२६ असार, विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब २५ करोड बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बिनियाेजन भएकाे थियाे । जसमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो । यो कुल विनियोजित रकमको ७७.२६ प्रतिशत […]

थप पुरा समाचारको लागि
TOP