मोरङ-५ बाट स्वतन्त्र चुनाव जितेका योगेन्द्र मण्डलले दल दर्ता गर्ने

मोरङ-५ बाट स्वतन्त्र चुनाव जितेका योगेन्द्र मण्डलले दल दर्ता गर्ने

१९ कात्तिक, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का निवर्तमान सांसद योगेन्द्र मण्डलले नयाँ दल दर्ता गर्ने भएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ५ बाट  स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी दर्ताको तयारी गरेका हुन् । उनको टिमले दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ । नाम […]

थप पुरा समाचारको लागि
TOP