‘नागरिक उड्डयन प्राधिकरणको पूँजीगत खर्चमा कसिलो निगरानी भएन’
१९ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको पूँजीगत खर्चमाथि कसिलो निगरानी नभएको भन्दै प्रश्न उठाएको छ । पूर्वन्यायाधीश तथा वर्तमान उद्योगमन्त्री अनिल कुमार सिन्हा नेतृत्वको आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको प्रतिवेदनमा प्राधिकरणद्वारा भइरहेको पूँजीगत खर्चमाथि कसिलो निगरानीको आवश्यकता औंल्याएको छ । प्राधिकरणले अहिले संस्थालाई वित्तीय रुपमा […]
थप पुरा समाचारको लागि