काेशी प्रदेशमा दीर्घ रोग सम्बन्धी अनुसन्धान सुरु
१९ कात्तिक, विराटनगर । काेशी प्रदेशकाे मोरङ र सुनसरी जिल्लामा दीर्घ रोगका विषयमा अध्ययन सुरु भएको छ । सेन्टर फर रिसर्च, पोलिसी एन्ड इम्प्लिमेन्टेसनले मधुमेह, उच्च रक्तचाप र दम रोगको अध्ययन सुरु गरेको हो । ‘बहु दीर्घरोग सम्बन्धी टाइप–२ इम्प्लिमेन्टेसन ट्रायल अध्ययन’ नाम दिइएको अध्ययन पाँच वर्षसम्म चल्नेछ । यो अनुसन्धानका लागि मोरङ सुनसरीका ३० वटा […]
थप पुरा समाचारको लागि