गगन थापाको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउँछ : गोविन्दराज पोखरेल

गगन थापाको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउँछ : गोविन्दराज पोखरेल

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा. डा. गोविन्दराज पोखरेलले १५ औँ महाधिवेशनका लागि महामन्त्री गगनकुमार थापाले गरेको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउने बताएका छन् । कांग्रेस नेताहरूका बीचमा पार्टी महाधिवेशन २१ फागुनको निर्वाचन अघि कि पछि भन्ने विषयमा विवाद चलिरहेका बेला उनले महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रस्तावले सबैलाई एक […]

थप पुरा समाचारको लागि
TOP