आजको एकता कम्युनिस्ट आन्दोलन एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ : श्रेष्ठ
‘यो पार्टी एकता नेपाली कम्युनिस्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ,’ उनले भने, ‘आजको एकता घोषणा गरिरहँदा हामी पार्टीहरूभित्रकै कतिपय साथीहरू बाहिर हुनुहुन्छ । उहाँहरूलाई पनि यसमा ल्याउनुपर्छ ।’
थप पुरा समाचारको लागि