सुदूरपश्चिम प्रदेश सभा बैठक यथाशीघ्र सञ्चालन गर्ने निर्णय

सुदूरपश्चिम प्रदेश सभा बैठक यथाशीघ्र सञ्चालन गर्ने निर्णय

१९ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक यथाशीघ्र सञ्चालन गर्ने सहमती भएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको आह्वानमा बुधबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बसेको थियो । सभामुख भीमबहादुर भण्डारी समेत सहभागी बैठकले जेनजी आन्दोलनपछि ठप्प प्रदेश सभाको बैठक यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सभामुख भण्डारीले […]

थप पुरा समाचारको लागि
TOP