केकीले दर्शकसँग किन क्षमा मागिन् ?
काठमाडौं । यतिबेला नेपाली हलमा फिल्म ‘परान’ ले सुखद ब्यापार गरिरहेको छ । फिल्मको प्रवर्धनको लागि कलाकार हल भिजिटमा ब्यस्त छन् । केकी अधिकारीसहितका कलाकारले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकलाई भेटेका छन् । साथै, दर्शकीय प्रतिक्रिया पनि बुझेका छन् । बुधबार दिउँसो केकी फिल्म रिलिजपछि दर्शकलाई भेट्न पहिलोपटक हलमा पुगेकी थिइन् । न्यूरोडस्थित रञ्जना […]
थप पुरा समाचारको लागि