घुसपैठको आरोपमा राप्रपाको बल्खु सभाबाट केही व्यक्ति नियन्त्रणमा

घुसपैठको आरोपमा राप्रपाको बल्खु सभाबाट केही व्यक्ति नियन्त्रणमा

२६ चैत, काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ । यो समाचार तयार पार्दासम्म उनीहरुको परिचय खुलेको छैन । तर प्रहरी र राप्रपा दुवैतर्फबाट केही व्यक्तिहरु नियन्त्रणमा रहेको पुष्टि भने भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP