राष्ट्र बैंकको प्रवक्तामा गुरु पौडेल

राष्ट्र बैंकको प्रवक्तामा गुरु पौडेल

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंक प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडलले पाएका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुखबाट सरुवा भएका पौडेलले बुधबारदेखि नै प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मानव संशाधन व्यवस्थापन विभागमा सरुवा भएसँगै पौडेल केन्द्रीय बैंकको प्रवक्ता पनि तोकिएका हुन् । गत सोमबार […]

थप पुरा समाचारको लागि
TOP