शानदार प्रस्तुतिको बाबजुद ‘मिस अर्थ’ प्रतिस्पर्धाबाट बाहिरियो नेपाल
काठमाडौं । शानदार प्रस्तुतिको बाबजुद पनि नेपालले ‘मिस अर्थ २०२५’ को अन्तिम २५ मा स्थान बनाउन असफल भएको छ । ‘ट्यालेन्ट राउण्ड’मा स्वर्ण जितेकी मिस नेपाल अर्थ सोनी घलेले मतदानको आधारमा तय हुने ‘मिस पिपुल्स च्वाइस’मा दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो । केही घण्टा शीर्षस्थानमा रहेकी सोनीलाई मतदान सकिने बेलासम्म मेक्सिकोले उछिनेर अन्तिम २५ मा स्थान […]
थप पुरा समाचारको लागि