फिलिपिन्समा शक्तिशाली आँधीका कारण ८५ जनाको मृत्यु

फिलिपिन्समा शक्तिशाली आँधीका कारण ८५ जनाको मृत्यु

१९ कात्तिक, काठमाडौं । फिलिपिन्समा विनाशकारी कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ । मध्य फिलिपिन्समा यसवर्षकै शक्तिशाली कालमेगी आँधी आएको अधिकारीहरूले बताएका छन् । आँधीका कारण लाखौं मानिस घर छाडेर पलायन हुन बाध्य भएका बीबीसीले जनाएको छ । आँधीका कारण सबभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबू शहर जलमग्न भएको छ । […]

थप पुरा समाचारको लागि
TOP