केन्टुकीमा कार्गो विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुग्यो

केन्टुकीमा कार्गो विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुग्यो

१९ कात्तिक, काठमाडौं । अमेरिकाको केन्टुकीमा कार्गो विमान दुर्घटना हुँदा मृत्यु  हुनेको संख्या सात पुगेको छ । केन्टुकीका गभर्नर एन्डी बेशियरले दिएको जानकारी अनुसार लुइविल विमानस्थलबाट उडान भर्नेक्रममा यूपीएस कार्गो विमानमा आगलागी भएको थियो । यसअघि विमान दुर्घटनामा तीन जनाको मात्र मृत्यु भएको बताइएको थियो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका […]

थप पुरा समाचारको लागि
TOP