गोलभेडाको भाउ बढ्यो

गोलभेडाको भाउ बढ्यो

२० कात्तिक, काठमाडौं । कालीमाटी बजारमा गोलभेडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेडाको मूल्य बढेको देखाएको हो । कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेडा आज ८५ रुपैयाँमा किनबेच भइरहेको […]

थप पुरा समाचारको लागि
TOP