हाम्रो नेतृत्वमा भोट नआउने ग्यारेन्टी होस, राजीनामा दिन्छौं : उद्धव थापा
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पार्टी भित्रैबाट गल भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको बताएका छन् । बत्तिसपुतलीमा जारी संस्थापन पक्षको नियमित महाधिवेशन दबाब भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरिएको बताए । उनले कांग्रेसलाई जनताले भोट […]
थप पुरा समाचारको लागि