निखिल उप्रेती जनकपुर बोल्ट्सको गुडविल एम्बासडर
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले नेपाली चलचित्रका सुपरस्टार निखिल उप्रेतीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । जनकपुरले निखिल उप्रेतीलाई प्याराग्लाइडिङ स्टण्ट गराउँदै गुडबिल एम्बासडर घोषणा गरेको हो । यसले जनकपुर बोल्ट्सको आत्मा, साहस, दृढता र विजयको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको जनकपुर बोल्टले जनाएको छ । […]
थप पुरा समाचारको लागि