त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइट जडान अन्तिम चरणमा
२० कात्तिक, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको छ । २ वटा टावरमा बत्ती जडानको काम भइसकेको छ भने २ वटा टावरमा अहिले जडानको काम भइरहेको छ । त्यस्तै अर्को दुई टावरमा लाइटहरू […]
थप पुरा समाचारको लागि