सिटौलाको बोलीप्रति कांग्रेस बैठकमा अमृत अर्यालको आपत्ति

सिटौलाको बोलीप्रति कांग्रेस बैठकमा अमृत अर्यालको आपत्ति

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विशेष महाधिवेशनको पक्षमा भएको हस्ताक्षरप्रति नेता कृष्णप्रसाद सिटौलाले राखेको विचारमा आपत्ति जनाएका छन् । नेता सिटौलाले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरलाई गलत कार्य भएको उल्लेख गरेका थिए । उनको बोलीप्रति केन्द्रीय सदस्य अर्यालले पार्टी बैठकमा आपत्ति जनाएका हुन् । ‘विशेष अधिवेशनको लागि जुन सिग्नेचर क्याम्पेनिङ […]

थप पुरा समाचारको लागि
TOP