सकियो एक महिने आदिनाथ मेला (तस्वीरहरू)

सकियो एक महिने आदिनाथ मेला (तस्वीरहरू)

२० कात्तिक, काठमाडौं । काठमाडौंको चोभारस्थित आदिनाथ मन्दिरमा एक महिनादेखि सञ्चालन भएको आदिनाथ मेला सम्पन्न भएको छ । २१ असोजदेखि चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला लागेको थियो । आदिनाथ मेला कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्ने गर्दछ । मन्दिरमा राखिएको शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति (अर्धनारेश्वर आदिनाथ) को पूजा […]

थप पुरा समाचारको लागि
TOP