विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

२० कात्तिक, काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिमा सरकारलाई तत्काल सर्वपक्षीय बनाउनुपर्ने बताएका छन् । सर्वपक्षीय सरकारको माग गर्दै नेकपाले बिहीबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभामा विप्लवले सरकारको नेतृत्व गरिरहेकाहरू आक्रोश पोखेका हुन् । आफ्नो पार्टी नेकपा १२ वर्षदेखि भ्रष्टाचारविरुद्ध लडेको बताउँदै विप्लवले तर अन्तरिम सरकार […]

थप पुरा समाचारको लागि
TOP