भारतमा महाराष्ट्रबाट स्टारलिङ्कको सेवा सुरु हुँदै

भारतमा महाराष्ट्रबाट स्टारलिङ्कको सेवा सुरु हुँदै

२० कात्तिक, नयाँदिल्ली । विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गरेका छन् । स्टारलिङ्कले कम–कक्षीय उपग्रहहरू (लो–अर्थ अर्बिट स्याटेलाइट्स) मार्फत दुर्गम तथा […]

थप पुरा समाचारको लागि
TOP