जब वैज्ञानिकहरू नै तालभित्र ‘भूत’ खोज्न लागिपरे…

जब वैज्ञानिकहरू नै तालभित्र ‘भूत’ खोज्न लागिपरे…

स्कटल्यान्डको हाइल्यान्ड्समा एउटा ताल छ । नाम हो, ‘लोच नेस’ । यो ताल लामो तर साँघुरो आकारको छ । तुलनात्मक रूपमा यस भेगका अन्य तालहरू भन्दा लोच नेसमा धेरै पानी भएको बताइन्छ । यसै ताललाई लिएर फैलिएको एउटा प्रख्यात किवदन्ती छ । जसको पछाडि वैज्ञानिकहरू समेत लाग्नुपरेको थियो । कुरा सन् १९३३ तिरको हो । […]

थप पुरा समाचारको लागि
TOP