भारतलाई २५ वर्ष भाडा तिर्ने समाचार भ्रामक भन्दै ऊर्जा मन्त्रालयले गर्यो खण्डन
२० कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही सञ्चार माध्यमले प्रकाशित गरेको भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्लै तिर्नुपर्ने’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारले भारत-नेपालबीचको विद्युत् प्रसारण सहकार्यबारे गलत बुझाइ दिन खोजेको उल्लेख गर्दै खण्डन गरेको हो । नेपाल–भारतबीच […]
थप पुरा समाचारको लागि