कांग्रेस बैठकमा लामाले भने– सबैका घर जल्दा भगवानले मेरो बचाए
केन्द्रीय सदस्य रिजालले प्रश्न गरिन्, ‘जननायक बीपी कोइराला, त्यागी नेता गणेशमान सिंहको निवास, सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम जलाइएको छ, के उहाँहरू पापी हुनुहुन्थ्यो ? बहादुर सिंह लामा मात्र धर्मात्मा हो?’
थप पुरा समाचारको लागि