खेलकुदमन्त्रीलाई नासा नेपालको सुझाव

खेलकुदमन्त्रीलाई नासा नेपालको सुझाव

२० कात्तिक, काठमाडौं । नव नियुक्त यूवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई नेपाल अटोमोबाइल्स एसोसिएसनका प्रतिनिधिहरूले बिहीबार मन्त्रालयमा भेट गरी बधाइ सहितको सुझावपत्र पेश गरेका छन् । संघका मार्शल एण्ड ट्रेनिंग कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अंकित भण्डारी सहितको टिमले संघको तर्फबाट बधाइ दिँदै नेपालमा मोटरस्पोर्ट्स र […]

थप पुरा समाचारको लागि
TOP