माछापुच्छ्रे बैंकको खुद नाफा १६.९ प्रतिशत घट्यो
२१ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा १६.९५ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ४१ करोड ७९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५० करोड ३२ लाख रुपैयाँ थियो । नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट […]
थप पुरा समाचारको लागि