मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान

मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् । उनले आज एक्स अकान्टमा लेखेकी छन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो । मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र […]

थप पुरा समाचारको लागि
TOP