‘बुढेसकाल’सम्म कलेज ढुक्नेहरू विद्यार्थी आन्दोलनका शत्रु हुन्’

पछिल्लो समय विद्यार्थी संगठनहरूलाई विकृत राजनीतिक अभ्यास गरिरहेको आरोप लाग्ने गरेको छ । विश्वविद्यालयमा गरिने तालाबन्दी होस् या क्याम्पसमा कुटपिट; यसले समग्र विद्यार्थी राजनीतिको छवि धुमिल बनिरहेको छ । सत्तालाई प्रश्न गर्ने भन्दा पनि आफ्नै मातृपार्टीको भक्तिगानमा विद्यार्थी आन्दोलन सीमित भएको गुनासो आमजनमा व्याप्त छ । सारमा भन्दा विद्यार्थी संगठनको औचित्यमाथि ठूलो प्रश्नचिह्न खडा भएको […]
थप पुरा समाचारको लागि