एभरेस्ट बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

एभरेस्ट बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

२१ कात्तिक, काठमाडौं । एभरेस्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.५६ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ […]

थप पुरा समाचारको लागि
TOP