प्रतिनिधिसभाबाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदै

प्रतिनिधिसभाबाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदै

२९ असार, काठमाडौं । संघीय संसद्‍बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ । आइतबार प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । संसद सचिवालयका अनुसार विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि छलफल भएर पारितको […]

थप पुरा समाचारको लागि
TOP