भानु जयन्तीमा र्‍याली र सम्मान (तस्वीरहरू)

भानु जयन्तीमा र्‍याली र सम्मान (तस्वीरहरू)

२९ असार, काठमाडौं । २१२ औं भानु जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा र्‍यालीसहित कार्यक्रम गरेको छ । कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा मन्त्री रघुजी पन्त, साहित्यकार डा. नवराज लम्साल लगायत सहभागी थिए । कार्यक्रममा साहित्य तथा संस्कृतिविद तुलसी दिवसलाई अभिनन्दन गरिएको थियो । कमलादीस्थित प्रज्ञा भवनमा […]

थप पुरा समाचारको लागि
TOP