फिर्ता गरेको गाडी गण्डकीका राप्रपा सांसदले फेरि लगे, सभामुख नै गाडीविहीन
२१ कात्तिक, पोखरा । जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै गाडी फिर्ता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दल गण्डकीका नेता पञ्चराम तमुले फेरि गाडी लिएर गएका छन् । उनले गाडी लिएर गएपछि सभामुख गाडी विहीन भएका छन् । जेनजी आन्दोलनपछि गण्डकीसहित सातै प्रदेशका २८ जना राप्रपा सांसदले संसदबाट बाहिरिने निर्णय भदौ २४ गते घोषणा गरेका थिए […]
थप पुरा समाचारको लागि