वर्तमान समितिको म्याद बढाउन खोजिए विशेष महाधिवेशन हुन्छ : मधु आचार्य

वर्तमान समितिको म्याद बढाउन खोजिए विशेष महाधिवेशन हुन्छ : मधु आचार्य

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले वर्तमान समितिको अवधि बढाउन खोजिए विशेष महाधिवेशन हुने बताएका छन् । केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य आचार्यले पद वा म्याद लम्ब्याउने निहुँ वा बाटो मात्र खोजियो भने देशभरीका महाधिवेशन प्रतिनिधिहरू  उपस्थितिमा यथाशीघ्र ‘विशेष महाधिवेशन’ हुने बताएका छन् । विशेष महाधिवेशनका लागि विशेष […]

थप पुरा समाचारको लागि
TOP