लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान

२१ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक टिनु योहान्नान नियुक्त भएका छन् । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि टिनु योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । ४६ वर्षीय टिनुसँग रणजी ट्रफीमा विभिन्न टिमलाई प्रशिक्षक दिएको अनुभव छ । उनले सन् २०२० देखि २०२३ सम्म केरला क्रिकेट टिमको […]

थप पुरा समाचारको लागि
TOP