रास्वपा प्रतिवेदन : चुनावमा अन्य दलसँग गठबन्धन गर्ने सक्ने प्रस्ताव
‘चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्नेबारे स्पष्ट रणनीति बनाउनुपर्छ । यसका फाइदा र बेफाइदाहरूको गहिरो विश्लेषण आवश्यक हुन्छ । कहिलेकाहीँ गठबन्धनले पार्टीको मौलिक पहिचान गुम्ने खतरा पनि रहन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
थप पुरा समाचारको लागि