एभरेष्ट महिला भलिबल लिगको ऐतिहासिक अक्सन साउन २ गते

एभरेष्ट महिला भलिबल लिगको ऐतिहासिक अक्सन साउन २ गते

२९ असार, काठमाडौं । नेपाली भलिबलको इतिहासमा पहिलोपटक महिला खेलाडीहरूको अक्सन हुन लागेको छ। वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएलको यो ऐतिहासिक अक्सन कार्यक्रम आउँदो साउन २ गते  काठमाडौंमा आयोजना हुने भएको हो। ६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितामा हुन लागेको यस अक्सनलाई नेपाली महिला भलिबलको व्यावसायिक यात्राको महत्वपूर्ण मोडको रूपमा हेरिएको छ। प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत […]

थप पुरा समाचारको लागि
TOP