बिस्तारै खाना खानुको फाइदा र विज्ञानको दृष्टिकोण

बिस्तारै र विचारपूर्वक खाना खानुले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । टिभी हेर्दै वा मोबाइल चलाउँदै खाना खानु सजिलो लाग्न सक्छ, तर विज्ञानले यसको नकारात्मक पक्षलाई उजागर गर्छ । खाना खानेको गति र तरिकाले पाचन, सन्तुष्टि, तौल व्यवस्थापन र समग्र स्वास्थ्यमा प्रभाव पार्छ। पाचनमा सहजता ब्राजिलको साउ पाउलो विश्वविद्यालयबाट प्रशिक्षित पोषणविद् लिभिया हेसेगावाले बताउँछिन्, ‘बिस्तारै खाँदा […]
थप पुरा समाचारको लागि