रविको बचाउमा रास्वपाका ६ तर्क, कार्की सरकार पनि ओलीजस्तै !

रविको बचाउमा रास्वपाका ६ तर्क, कार्की सरकार पनि ओलीजस्तै !

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पूर्ववर्ती ओली सरकारले जस्तै अहिलेको सरकारले पनि पूर्वाग्रह साँधेको रास्वपाले आरोप लगाएको छ । रास्पवाले लामिछानेको बचाउमा विभिन्न ६ वटा तर्क अघि सारेको छ । चितवनमा शुक्रबारदेखि जारी केन्द्रीय केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै कार्यवाहक सभापति डीपी अर्यालले रवि लामिछानेको […]

थप पुरा समाचारको लागि
TOP