कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा […]

थप पुरा समाचारको लागि
TOP