विशेष महाधिवेशनका लागि बुझाएको निवेदन बैठकमा राख्न कांग्रेस केन्द्रीय सदस्यको माग
२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरूङले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनका लागि पार्टीमा बुझाइएको निवेदन बैठकमा राख्न आग्रह गरेका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टी समक्ष महाधिवशेनका लागि राखेको माग बैठकमा राखेर छलफल गराउन खड्कासँग माग गरेका हुन् । […]
थप पुरा समाचारको लागि