मोटोपन र मधुमेहसँग जुधिरहेकाहरूलाई अमेरिकी भिसा पाउन कठिन
२२ कात्तिक, काठमाडौं । मधुमेह, रक्तचाप, मोटोपन, क्यान्सर जस्ता रोगहरूसँग जुधिरहेका मानिसहरूका लागि अमेरिकाले भिसा नियमहरू कडा बनाउने भएको छ । यस्ता रोगहरूसँग सङ्घर्ष गरिरहेका मानिसहरूका लागि अब अमेरिका प्रवेश पाउन कठिन हुन सक्नेछ । अमेरिकी विदेश विभागले शुक्रबार विश्वभरका अमेरिकी दूतावासहरू र वाणिज्य दूतावासहरूलाई गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई अमेरिका आउन वा बस्न अनुमति […]
थप पुरा समाचारको लागि