लण्डनको वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै ‘नेपथ्य’

लण्डनको वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै ‘नेपथ्य’

काठमाडौं । ‘नेपथ्य’ ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यही ठाउँमा उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउने भएको छ । साढे तीन दशकदेखि फरक-फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी साउन २४ गते (अगस्ट ९)मा बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ । यो त्यही मञ्च हो, जहाँ उसले सन् […]

थप पुरा समाचारको लागि
TOP