पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति   

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति   

'लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको छ, लेकसाइडको भित्री क्षेत्रमा पनि काम सुरु भएको छ,' इन्जिनियर सुवेदीले भने, 'न्यूरोड र चिप्लेढुङ्गा क्षेत्रमा काम सुरु हुन बाँकी छ ।'    

थप पुरा समाचारको लागि
TOP