थप कागजात लिएर निर्वाचन आयोगमा नेपाली कम्युनिस्ट पार्टीका नेताहरू (तस्वीर)

थप कागजात लिएर निर्वाचन आयोगमा नेपाली कम्युनिस्ट पार्टीका नेताहरू (तस्वीर)

२३ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका छन् । वर्षमान पुन, राजेन्द्रप्रसा पाण्डे लगायतका नेताहरू आइतबार निर्वाचन आयोग पुगेर थप कागजात बुझाएका हुन् । यसअघि यही २० गते नै नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दिइसकेको थियो । विभिन्न १० वटा वाम दल […]

थप पुरा समाचारको लागि
TOP