पूजा महतोलाई जनकपुर बोल्ट्सको ‘फेस अफ द बोल्ट्स’मा निरन्तरता

पूजा महतोलाई जनकपुर बोल्ट्सको ‘फेस अफ द बोल्ट्स’मा निरन्तरता

२३ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) टिम जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममार्फत पुजालाई ‘फेस अफ द बोल्ट्स’को रूपमा पुन: घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै पूजाले फेरि फेस अफ द बोल्ट्स […]

थप पुरा समाचारको लागि
TOP