एन्फा यू-१६ लिग : विकासको ह्याट्रिकमा मछिन्द्र शीर्ष स्थानमा

एन्फा यू-१६ लिग : विकासको ह्याट्रिकमा मछिन्द्र शीर्ष स्थानमा

३१ असार, काठमाडौं । विकास थापाको ह्याट्रिक मद्दतमा मछिन्द्र क्लबले एन्फा यू-१६ युथ लिगमा भगवती क्लबलाई ६-० ले पराजित गरेको छ । यो जितपछि मछिन्द्र ५ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा छ । मछिन्द्रले अपराजित यात्रा समेत कायम राखेको छ । चार खेलमा चारै जित हात पारेको पुलिस १२ अंकसहित दोस्रोमा छ । सातदोबाटोस्थित […]

थप पुरा समाचारको लागि
TOP