विज्ञान विषय पढ्न र पढाउन गाह्रो हुन्छ ? हेर्नुहोस् यी वेबसाइट
अहिले कक्षाकोठा प्रविधिमैत्री हुनुपर्ने धारणा छ । तर धेरैजसो विद्यालय र कक्षाकोठा प्रविधिमैत्री छैनन् । कतै विषय शिक्षकहरूलाई त्यसको ज्ञान हुँदैन कतै प्रविधिको पहुँच हुँदैन । त्यस्तोमा अहिलेको समयलाई समय सान्दर्भिक बनाउँदै पठनपाठन सम्बन्धीका विभिन्न टुल्सहरूबारे शिक्षकहरूलाई जानकारी दिन ‘डिजिटल एन्ड वियोन्ड’ का सह-संस्थापक सगुन ढुङ्गाना लगायतका व्यक्ति लागि परेका छन् । ढुङ्गाना सहितका टोलीले […]
थप पुरा समाचारको लागि