प्रदेश प्रमुखले मधेशको अस्मितलाई समाप्त पार्ने खेल खेलिन् : जितेन्द्र सोनल
२४ कात्तिक, काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् । स्वास्थ्य समस्याका कारण उपचार गर्न काठमाडौं हिँडेकी भण्डारीले एक होटेलमा पुगेर एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उनले यो खेलले मधेश प्रदेशको अस्मिता […]
थप पुरा समाचारको लागि